स्थायी कमिटीको बैठकमा पेश हुने प्रस्तावबारे दुई अध्यक्षबीच छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ । स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहान ११ः३० बजे बालुवाटार पुग्नुभएको छ । दुवै … Continue reading स्थायी कमिटीको बैठकमा पेश हुने प्रस्तावबारे दुई अध्यक्षबीच छलफल